सुदूरपश्चिम प्रदेशमा थपिए ५ संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित) अर्थ सरोकार १ भाद्र २०७७, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता धनगढी । सुदूरपश्चिम प्रदेशमा आज (सोमबार) थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षण ४ जना र डडेल्धुरामा गरिएको परिक्षणमा एक जनामा संक्रमण पुष्टी भएको हो । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !