×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सेयर बजारबारे राधा पोखरेलसँगको ‘तातो-बहस’ : अर्थमन्त्रीदेखि नेप्से, र सेबोनलाई प्रश्नै प्रश्न… (भिडियो अन्तर्वार्ता)

  • अर्थ सरोकार सम्बादाता 
काठमाडौँ । नेपाल पूँजीबजार लगानीकर्ता संघकि अध्यक्ष राधा पोखरेल । बिगत लामो समयदेखि नेपाली सेयर बजारमा क्रियाशील पोखरेल विगत २ बर्षदेखि संघकि अध्यक्षको रुपमा लगानीकर्ताहरुका आम समस्याहरुको वकालत गरिरहेकी छिन् । आजको अंकमा हामीले उनीसँग नेपाली सेयर बजारका तमाम समस्या, र ती समस्या समाधानका लागि उनले नेतृत्व गरिरहेको संघको भूमिका कस्तो छ भन्ने विषयमा बहस गरेका छौं । 
अरु अन्तर्वार्तामा भन्दा अलि बढी नै खुलेकी पोखरेलले प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्म, सेबोनका अध्यक्षदेखि नेप्सेका प्रबन्धकसम्म विभिन्न प्रश्न राखेकी छिन् । प्रस्तुत छ उनै पोखरेलसँग गरिएको यो कुराकानी :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: