
- अर्थ सरोकार सम्बाददाता
मोरङ । एकै परिवारका १४ सहित २२ जनामा कोरोना पुष्टि भएपछि रंगेली नगरपालिका सिल गरिएको छ । सोमबार राति १२ बजेदेखि अनिश्चितकालका लागि सिल गरिएको हो । नगर क्षेत्र अनिश्चितकालका लागि सिल गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोम प्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार संक्रमितहरु धेरै जनाको सम्पर्कमा भएका कारण नगर क्षेत्र सिल गरिएको हो । १४ जना संक्रमित भेटिएको परिवारमा एक महिला भारतबाट आएको र उनबाट संक्रमण फैलिएको हुनसक्ने अनुमान गरिएको छ । पछिल्लो समय कोरोनाका बिरामी धमाधम फैला परिरहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्