×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रघुराम विष्टको सुदूरपश्चिम सरुवा !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रघुराम विष्टको सुदूरपश्चिम सरुवा !

१० भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रघुराम विष्टको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार ६० जना सहसचिवहरुको कामकाजको जिम्मेवारी परिवर्तन गर्दै सरुवा गर्ने क्रममा विष्टको सरुवा भएको हो ।
विष्टलाई सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा पठाइएको छ । सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य मन्त्रालयको प्रशासन महाशाखाको जिम्मेवारी सहसचिव दामोदर रेग्मीलाई दिएको छ। उनी आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश १ मा कार्यरत थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: