×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमै अवसर छ भने विदेश किन जाने ? राज कार्कीसँगको अन्तर्वार्ता

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ श्रावण २०७७, आईतवार

PRIME CA
laxmi sunrise bank

नेपालमै अवसर छ भने विदेश किन जाने ? राज कार्कीसँगको अन्तर्वार्ता

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । केहि हजारका लागि लाखौँ युवाहरु खाडीमा पसिना बेच्न बाध्य छन् । तर नेपालमा भने भारतीय कालीगढहरुले महिनाको होइन हप्ताको ८० हजार कमाउँछन् । हप्ताको ८० हजार अर्थात महिनाको तीन लाख बढी रकम । काम के हो ? उत्तर सजिलो छ- कपडा सिलाउने कालीगढ । सुन्दा अपत्यारिलो लाग्ने तर सत्य यहि कुराको भित्री तथ्य खोज्ने प्रयास आजको ‘अर्थ सरोकार इकोनोमि टक्स’मा गरेका छौं हामीले ।
कपडा व्यवसायी राज कार्कीसँग हामीले यो क्षेत्रका समस्याका बारेमा पनि कुराकानी गरेका छौँ । कोरोनाले व्यवसायमा परेका असर र ग्राहकमा भएका केहि भ्रमबारे पनि आजको कार्यक्रममा हामीले चर्चा गरेका छौँ । प्रस्तुत छ उनै कार्कीसँग गरिएको यो विशेष कुराकानी : 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: