
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२७ जना कोरोना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जना छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । आज ५२५ जना थपिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्