×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ भाद्र १३ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७७ भाद्र १३ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१२ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७-०५-१३ गते शनिबार । अगस्त २९, २०२० । भदौ शुल्क दशमी । 
सूर्योदय । ०५ : ४२ । सूर्यास्त : १८ : २४ 
आजको राशिफल :
मेष – छोटो यात्राको अवसर मिल्ने।
वृष – आफूलाई कमजोर भएको अनुभूति हुने।
मिथुन – छोटो यात्राको योजना बन्ने । 
कर्कट – बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सहजै सम्पादन हुन सक्छ । 
सिंह – चिताएको कामले तीव्रता लिने।
कन्या – जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । 
तुला – रोकिएका काम पुनः सुरु हुने ।
वृश्चिक – परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइने।
धनु – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने।
मकर – बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
कुम्भ – गरेका कामबाट राम्रै लाभ हुने।
मिन – पेसा वा व्यवसायका क्षेत्रमा फाइदा पुग्ने।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: