×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ भाद्र १० गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७७ भाद्र १० गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

९ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७-०५-१० गते बुधबार । अगस्त २६, २०२० । भदौ शुल्क अष्टमी । 
सूर्योदय । ०५ : ४२ । सूर्यास्त : १८ : २४ 
आजको राशिफल :

मेष – साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने।

वृष – बन्धु बान्धवबाट सहयोग मिल्ने।

मिथुन – शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्ने।

कर्कट – आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने।

सिंह – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने।

कन्या – नयाँ कार्यको योजना समेत बन्ने।

तुला – नयाँ कार्यको योजना बन्ने।

वृश्चिक – आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुन।

धनु – काम गर्ने जोश जाँगर र उमङ्ग बढ्ने।

मकर – वित्तिय संस्थाबाट सहयोगपनि मिल्न सक्छ ।

कुम्भ – अकस्मात धन सम्पत्ति हात पर्ने।

मिन – सामान हराउने वा चोरी हुने सम्भावना छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: