
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । रौतहटका एक पुरुष कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । वीरगञ्जको कोभिड अस्पतालमा उपचाररत रौतहट राजपुर तुलसी निवासी ४० वर्षका पुरुषको मृत्यु भएको हो ।
संक्रमित पुरुषको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । गत भदौ १२ गते उपचारको लागि अस्पतालमा भर्ना भएका ती पुरुष मधुमेह रोगले पहिले देखि नै ग्रसित थिए । यस्तै उनमा पछिल्लो समय निमोनियासमेत देखिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्