×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रौतहटमा थप २४ जनामा कोरोना संक्रमण पुष्टी, जिल्लमा संक्रमितको संख्या १ सय नाघ्यो

PRIME CA
GLOBAL IME BANK

रौतहटमा थप २४ जनामा कोरोना संक्रमण पुष्टी, जिल्लमा संक्रमितको संख्या १ सय नाघ्यो

३० श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
रौतहट । रौतहटमा शुक्रबार थप २४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गौर नगरपालिकाका कर्मचारी, पत्रकार र सर्वसाधारण गरी १७ जना, परोहा नगरपालिकामा ४ जना र गढीमाई, देवाही गोनाही र चन्द्रपुर नगरपालिकामा १-१ जनामा कोरोना संक्रमण्ढा पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन हरेन्द्र गुप्ताले जानकारी दिए ।
गौर नगरपालिकामा वडा नं ५ का एकै परिवारका ५ जना, ८ कर्मचारी र १ पत्रकारसहित १७ जनामा संक्रमण पुष्टी भएको छ । संक्रमितको सम्पर्कमा आएकाहरुको खोजी सुरु भइसकेको फोकल पर्सन गुप्ताले बताए ।जिल्ला अस्पताल नर्सिङ क्याम्पस आईसोलेसनमा बेड खाली नरहेकाले स्थानीय प्रशासनको समन्वयमा पोलिटेक्निकल क्याम्पस धरहरिमा तत्काल ३ सय बेडको आईसोलेसन निर्माण गर्ने काम सुरु गरिने बताए । रौतहटमा कोरोना संक्रमितको संख्या १ सय नाघेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: