
- अर्थ सरोकार सम्बाददाता
रौतहट । रौतहटमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । रौतहट कटहरिया नगरपालिकाका ९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
कटहरिया नगरपालिकाका जनप्रतिनिधि र स्थानीय गरी १९७ जनाको स्वाब संकलन गरिएको थियो । उक्त स्वाब परिक्षणबाट २ महिला र ७ पुरुषमा संक्रमण भेटिएको नगरप्रमुख सियाराम कुशवाहाले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्