
- अर्थ सरोकार सम्बाददाता
रौतहट । रौतहटको चन्द्ररपुर नगरपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौडा प्रयोगशालामा गरेको परिक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
प्रकाशित रिपोर्ट अनुसार चन्द्रपुर नगरपालिका ९ कि एक युवतीसहित चारजना पुरुषमा संक्रमण पुष्टि भएको हो । चन्द्रपुर नगरपालिकामा पुष्टि भएकामध्ये तीनजना कन्ट्याक्ट ट्रेसिङ्गका क्रममा पत्ता लागेको चन्द्रपुर अस्पतालले जनाएको छ ।
कूल ११७ जनाको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएकोमा पाँचजनाको रिपोर्ट पोजेटिभ आएको चन्द्रपुर अस्पतालका जनस्वास्थ्य निरीक्षक मात्रिका चालिसे बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्