
- अर्थ सरोकार सम्बाददाता
धनगढी । रिलायन्स फाइनान्सका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । फाइनान्सको सुदूरपश्चिमस्थित एक शाखामा कार्यरत १ कर्मचारीमा कोरोना पुष्टी भएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
यसअघि सुदूरपश्चिममा राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक र सिभिल बैंकमा कार्यरत कर्मचारीमा कोरोना पुष्टी भइसकेको छ ।
यसअघिको समाचारमा सुदूरपश्चिमस्थित एक फाइनान्समा कार्यरत कर्मचारीमा कोरोना संक्रमण हुनुपर्नेमा अन्यथा भएको सखेद सच्याएका छौँ । -सम्पादक
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्