×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आईएमई बैंकका थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी, त्रसित बने स्थानीयबासी !

PRIME CA

ग्लोबल आईएमई बैंकका थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी, त्रसित बने स्थानीयबासी !

३ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
रोल्पा । ग्लोबल आईएमई बैंकका थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको रोल्पा सदरमुकाममा रहेको शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । कर्मचारीमा कोरोना संक्रमण देखिएपछी लिवाङ बजार त्रसित बनेको छ ।  
बैंकका दुई जना कर्मचारीको परीक्षण गरिएकोमा एक जनालाई संक्रमण देखिएको हो । कर्मचारीमा संक्रमण पुष्टि भएपछि बैंकमा कार्यरत सबै कर्मचारीको पिसिआर परीक्षणका लागि स्वाब निकालिएको छ । संक्रमित कर्मचारीको सम्पर्कमा रहेका सबैको स्वाब परीक्षण गरिने  प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले बताए । नेपालगञ्जबाट सरुवा भएर रोल्पा  गएका बैंकका कर्मचारीहरुले गत आइतबारदेखि कार्यालयमा काम सुरु गरेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: