×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रुकुम पश्चिममा १८ नयाँ संक्रमित थपिए, संक्रमितको व्यवस्थापनमा समस्या

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

रुकुम पश्चिममा १८ नयाँ संक्रमित थपिए, संक्रमितको व्यवस्थापनमा समस्या

Artha Sarokar

८ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत । रुकुम पश्चिममा सोमबार मात्रै १८ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये १० जना सरकार कार्यालयका कर्मचारी, तीन जना सुरक्षाकर्मी, दुई जना भारतबाट आएका र तीन जना सानीभेरी गाउँपालिकाका वासिन्दा रहेको कोरोना फोकल पर्सन रावलले जानकारी दिए ।
संक्रमितको संख्या बढेपछि मुसिकोट नगरपालिकामा संक्रमित व्यवस्थापनमा समस्या भएको छ । जिल्ला अस्पतालबाहेक अन्य ठाउँमा आइसोलेसन छैन । एकै पटक १८ जना संक्रमित थपिएपछि उनीहरुलाई अस्पतालको तालिम हलमा राखिएको छ । ६ बेडको आइसोलेसन रहेको जिल्ला अस्पतालमा मुश्किलले ९ जना राखिएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी