×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु, जिल्लामा ज्यान गुमाउनेको संख्या कति ?

GLOBAL IME BANK

रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु, जिल्लामा ज्यान गुमाउनेको संख्या कति ?

११ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अर्थ सरोकार सम्बाददाता 
रुपन्देही । रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको कोभिड विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा संक्रमित ७० वर्षीया महिलाको मृत्यु भएको हो।स्वासप्रश्वासमा समस्या, दीर्घ रोगी, रक्तचाप र थाइराडको समस्या रहेको अस्पतालले जनाएको छ ।
अस्पतालको आइसीयुको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेकोमा आज बिहानदेखि गम्भीर समस्या आइ बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ। योसँगै अस्पतालमा मृत्यु हुनेको संख्या सात पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: