
अर्थ सरोकार सम्बाददाता
रुपन्देही । रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको कोभिड विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा संक्रमित ७० वर्षीया महिलाको मृत्यु भएको हो।स्वासप्रश्वासमा समस्या, दीर्घ रोगी, रक्तचाप र थाइराडको समस्या रहेको अस्पतालले जनाएको छ ।
अस्पतालको आइसीयुको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेकोमा आज बिहानदेखि गम्भीर समस्या आइ बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ। योसँगै अस्पतालमा मृत्यु हुनेको संख्या सात पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्