
- अर्थ सरोकार सम्बाददाता
रुपन्देही । रुपन्देहीमा एकै परिवारका ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा एकै परिवारका ८ जनामा कोरोना भाइरसको संक्रमण भएको हो । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयमा कार्यरत एक जना वरिष्ठ कर्मचारीको परिवारका ८ जनामा संक्रमण देखिएको हो । कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि परिवारको समेत स्वाब संकलन गरिएको थियो ।
जसमा ७ जनामा कोरोना देखिएको हो । संक्रमित सबै आफ्नै घरमा छन् । रुपन्देहीमा बुधबार बिहानसम्म ५ सय ५७ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर केदारनाथ साहले बताए । जसमा २ सय ३ जना अहिले उपचाररत छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्