×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रुपन्देहीमा एकै परिवारका ८ जनामा कोरोना संक्रमण पुष्टी !

GLOBAL IME BANK

रुपन्देहीमा एकै परिवारका ८ जनामा कोरोना संक्रमण पुष्टी !

३ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
रुपन्देही । रुपन्देहीमा एकै परिवारका ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा एकै परिवारका ८ जनामा कोरोना भाइरसको संक्रमण भएको हो । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयमा कार्यरत एक जना वरिष्ठ कर्मचारीको परिवारका ८ जनामा संक्रमण देखिएको हो । कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि परिवारको समेत स्वाब संकलन गरिएको थियो । 
जसमा ७ जनामा कोरोना देखिएको हो । संक्रमित सबै आफ्नै घरमा छन् । रुपन्देहीमा बुधबार बिहानसम्म ५ सय ५७ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर केदारनाथ साहले बताए । जसमा २ सय ३ जना अहिले उपचाररत छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: