×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमणबाट रुपन्देहीमा ५५ वर्षिय पुरुषको मृत्यु

GLOBAL IME BANK

कोरोना संक्रमणबाट रुपन्देहीमा ५५ वर्षिय पुरुषको मृत्यु

९ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
बुटवल । रुपन्देहीमा ५५ वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । गए रति रुपन्देहीमा गैडहवा गाउँपालिका– ३ का ५५ बर्षिय पुरुषको मृत्यु भीम अस्पतालमा भएको हो । 
एक हप्ताअघि घरको छतबाट लडेर घाइते भएर युनिभर्सल मेडिकल कलेजमा उपचार गराइरहेका उनको ४ दिनअघि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
टाउकोमा रगत जमेका कारण शल्यक्रिया गर्नका लागि उनको पीसीआर परीक्षण गरिएको थियो । कोरोना पोजेटिभ देखिएपछि मेडिकल कलेजले डिस्जार्चका लागि दवाव दिएकाले उनलाई भीम अस्पतालमा भर्ना गरिएको परिवारका सदस्यले बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: