
- अर्थ सरोकार सम्बाददाता
रुपन्देही । लुम्बिनी प्रदेशिक अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवल उपनगरपालिका– ५ निवासी ६७ वर्षीय पुरुषको अस्पतालको आइसोलेसमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
अस्पतालका अनुसार उनी आइतबार कोरोना पुष्टी भई अस्पतालमा भर्ना भएका थिए। अस्पतालमा भर्ना हुँदा उनमा ज्वरो र श्वासपप्रश्वासमा समस्या भएको अस्पताले जनाएको छ । उनी मुटु रोग, मधुमेह, प्रेसरका बिरामी थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्