×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साधना लघुवित्तको आइपिओ नेप्सेमा सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार

PRIME CA
laxmi sunrise bank

साधना लघुवित्तको आइपिओ नेप्सेमा सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साधना लघुवित्त वित्तीय संस्थाकाे साधारण शेयर (आइपिओ) सूचिकृत भएको छ । बुधबारको कारोबारमा साधना लघुवित्तको १२१ लाख ७७ हजार ८ सय कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । 
कम्पनीको सेयर कारोबारको लागि न्युनतम १३० रूपैयाँ १२ पैसादेखि अधिकतम ३९० रूपैयाँ ३६ पैसासम्मको कारोबार रेञ्ज तोकिएको छ । त्यस अनुसार कम्पनीको पहिलो सेयर कारोबार खुल्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: