×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साधना लघुवित्त वित्तीय संस्थाका २ कर्मचारीमा पनि देखियो कोरोना, कार्यालय सिल गर्ने तयारी !

GLOBAL IME BANK

साधना लघुवित्त वित्तीय संस्थाका २ कर्मचारीमा पनि देखियो कोरोना, कार्यालय सिल गर्ने तयारी !

१२ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
धादिङ । साधना लघुवित्त वित्तीय संस्थामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । संस्थाको धादिङस्थित थाक्रे गाँउपालिका वडा नम्वर २ सिम्लेमा रहेको शाखामा कार्यरत २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमितको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।
यस्तै आज सोही स्थानमा रहेका एनआइसी एशिया बैंकका २ कर्मचारी र लक्ष्मी लघुवित्तका २ जना कर्मचारीमा संक्रमण पुष्टी भएको छ । जोखिम बढेको भन्दै उक्त स्थानहरुलाई सिल गर्ने तयारी भइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: