×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुई शिक्षकमा कोरोना संक्रमण पुष्टी, गाउँपालिकाको सेवा बन्द

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

दुई शिक्षकमा कोरोना संक्रमण पुष्टी, गाउँपालिकाको सेवा बन्द

Artha Sarokar

२५ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सल्यान । सल्यानबाट जुगल आएका जुगल–५ का सेती देवी मावि र रत्न राज्य माविका दुई शिक्षकमा कोरोना संक्रमण पुष्टी भएको छ । जससँगै सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको कार्यालय आजदेखि बन्द गरिएको छ । शिक्षकमा कोरोना देखिएपछि गाउँपालिका कार्यालयसहित ५ नं वडा कार्यालयसमेत बन्द गरिएको हो । वडा नं ५ मा नै गाउँपालिका कार्यालय रहेकाले गाउँपालिका कार्यालय पनि बन्द गरिएको हो ।
उनीहरुले सल्यानबाट आउँदा काठमाडौँको थानकोटमा पिसिआर परीक्षणका लागि स्वाब दिएका थिए । त्यसपछि उनीहरु सिन्धुपाल्चोक आएको जुगल–५ का वडाध्यक्ष सनत अधिकारीले बताए। उनीहरुले धेरै मानिससँग भेटघाट गरेको पाइएको वडाध्यक्ष अधिकारीले बताए । हाल दुई शिक्षकमध्ये एकजना टेकु प्रयोगशालामा र अर्का जिल्ला अस्पताल चौताराको आइसोलेसनमा उपचाररत छन् । अब केही दिनमा नै कन्ट्याक ट्रेसिङको काम थालिने वडाध्यक्ष अधिकारीले बताए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी