×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि फाइनान्सको २००% हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

GLOBAL IME BANK

समृद्धि फाइनान्सको २००% हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

११ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । समृद्धि फाइनान्सको २००% हकप्रद सेयर सुरक्षित गर्ने आज (भदौ ११ गते) अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद सेयर जारी गर्न शुक्रबार (भदौ १२ गते) बुक क्लोज गर्ने भएको छ । यस अनुसार, भदौ ११ गतेसम्म कायम सेयरधनीले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । 
समृद्धिले धितोपत्र बोडबाट १ः२ अनुपातमा ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाइसकेको छ । अब छिट्टै हकप्रद निष्कासन प्रक्रिया अघि बढ्नेछ । यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल मार्केटले गर्ने भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: