
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । समृद्धि फाइनान्स कम्पनीकाे २००% हकप्रद सेयरमा मूल्य समायाेजन भएकाे छ । मूल्य समायोजनपछि कम्पनीकाे हकप्रद सेयर प्रतिकित्ता १०८ रूपैयाँ ३३ पैसा कायम भएको छ । आइतबार यहि मूल्यलाइ आधार मानेर सेयर कारोबार खुल्ला हुनेछ ।
समृद्धिले धितोपत्र बोडबाट १ः२ अनुपातमा ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाइसकेको छ । अब छिट्टै हकप्रद निष्कासन प्रक्रिया अघि बढ्नेछ । यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल मार्केटले गर्ने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्