
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । समृद्धि फाइनान्सको २००% हकप्रद सेयर आउने भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्न बुक क्लोज मिति तय गरेको छ । कम्पनीले जारी गर्न लागेको हकप्रदमा भदौ १२ गते बुक क्लोज गरिने भएको छ । यस अनुसार, भदौ ११ गतेसम्म कायम सेयरधनीले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।
समृद्धिले धितोपत्र बोडबाट १ः२ अनुपातमा ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाइसकेको छ । अब छिट्टै हकप्रद निष्कासन प्रक्रिया अघि बढ्नेछ । यसमा बिक्री प्रबन्धकको बीओके क्यापिटल मार्केटले गर्नेछ ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्