×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि फाइनान्सले पायो २००% हकप्रद सेयर जारी गर्ने अनुमति

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

समृद्धि फाइनान्सले पायो २००% हकप्रद सेयर जारी गर्ने अनुमति

३ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । समृद्धि फाइनान्सले २००% हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले उक्त आइपिओ जरी गर्न नेपाल धितोपत्र बोडबाट अनुमति प्राप्त गरेको छ । कम्पनीले १ः२ अनुपातमा ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डबाट अनुमति प्राप्त गरेको हो । 
कम्पनीले हकप्रद जारी गर्न बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट रहेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १८ करोड १९ लाख ८० हजार ३०० रुपैयाँ छ । हकप्रदपछि पुँजी ५४ करोड ५९ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: