×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सानिमा बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

  • अर्थ सरोकार सम्बाददाता
धनगढी । धनगढीमा थप एक जना बैंकका कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । धनगढीको सानिमा बैंकमा कार्यरत ३१ बर्षीय कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
डडेल्धुराको प्रयोगशालामा गरिएकोपरीक्षणमा धनगढीको सानिमा बैंकका कर्मचारीको संक्रमण पुष्ठि भएको धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले जानकारी दिनुभयो ।
संक्रमित कर्मचारीको घर कञ्चनपुर हो भने उनी धनगढी उप–महानगरपालिका वडा नम्वर ४ मै डेरा गरी बस्दै आएका थिए । यसअघि ग्लोवल आइएमई बैंकमा कार्यरत एक जना कर्मचारीमा पनि कोरोना देखिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: