×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सप्तकोशी डेभलपमेन्ट बैंकको बोनश शेयर नेप्सेमा सूचिकृत

GLOBAL IME BANK

सप्तकोशी डेभलपमेन्ट बैंकको बोनश शेयर नेप्सेमा सूचिकृत

१० भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सप्तकोशी डेभलपमेन्ट बैंकको बोनश शेयर सूचिकृत भएको छ । बुधबारको कारोबारमा बैंकको ४ लाख ७२ हजार २ सय ६७ दशमलव ०३६८ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: