- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सप्तकोशी डेभलपमेन्ट बैंकको बोनश शेयर सूचिकृत भएको छ । बुधबारको कारोबारमा बैंकको ४ लाख ७२ हजार २ सय ६७ दशमलव ०३६८ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।
Live on
Listen to live radio.
अर्थ सरोकार
प्रतिक्रिया दिनुहोस्