×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सप्तरीमा एकै परिवारका ८ जनामा कोरोना संक्रमण पुष्टी, आइसोलेसनमा उपचार हुँदै

GLOBAL IME BANK

सप्तरीमा एकै परिवारका ८ जनामा कोरोना संक्रमण पुष्टी, आइसोलेसनमा उपचार हुँदै

२ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एकै परिवारका ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । वडा नम्बर ९ हनुमाननगर बजार निवासी एकै परिवारका ३ महिलासहित ८ जनामा मंगलबार कोरोनो संक्रमण पुष्टि भएको हो । केही दिनअघि सोही परिवारका २८ वर्षीय एक पुरुषमा संक्रमण देखापरेको थियो ।
संक्रमण पुष्टी हुनेमा ६५, ५५, ३८, ३६ र १० वर्षीय पुरुष तथा ५०, ३० र २४ वर्षीया महिला छन् । संक्रमण पुष्टी भएका सबै एकै परिवारका सदस्य भएकाले उनीहरुलाई होम आइसोलेसनमै राखेर निगरानी गरिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: