
- अर्थ सरोकार सम्बाददाता
सप्तरी । सप्तरीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टी हुनेमा ३ जना महिला र ९ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।
सदरमुकाम राजविराजका ६ जना, खडक नगरपालिकाका ३ जना, बोदे बर्साइन र सप्तकोशी नगरपालिका तथा बिष्णुपुर गाउँपालिकाका १÷१ जनामा रहेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्