
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सर्वोच्च अदालतका ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सर्वोच्च अदालतका तीन जना सवारी चालकमा कोरोना संक्रमण भएको हो । तीनैजना संक्रमित सवारी चालक रहेको सर्वोच्च स्रोतले जनाएको छ । उनीहरु सवारी चालकहरुको पुलमा कार्यरत रहेको बताइएको छ । तीनै जनालाई आइसोलेसनमा पठाइसकिएको छ ।
सोमबार सर्वोच्च अदालतबाट एक सय जनाको स्वाब परीक्षण गरिएको थियो । यसमध्ये बुधबार ६० जनाको रिपोर्ट आएकोमा तीन जनामा कोरोना पोजिटिभ देखिएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्