
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल केहीबेरमा सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डको बैठक अहिले पनि जारी नै छ । बैठक जारी भएकोले केहीबेरमा परीक्षाफल सार्वजनिक हुने बोर्डका एक सदस्यले बताए । परीक्षा नियन्त्रण कार्यालय (एसईई)ले झन्डै एक हप्ताअघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो ।
सोही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसंग सहमति लिएर परीक्षफल सर्वाजनिक गर्ने निर्णय गरेको हो । कोरोना भाइरसका कारण यस वर्षको एसईईको नतिजा स्कुलहरुले गरेको आन्तरिक मूल्याङ्कनबाट सार्वजनिक गर्न लागिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्