
- अर्थ सरोकार सम्बाददाता
बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको सुरक्षामा खटिएका तीन प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ । बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाका अनुसार मुख्यमन्त्रीको स्कर्टिङमा खटिएका तीन सुरक्षाकर्मीमा कोरोना पुष्टी भएको हो ।
संक्रमित हुनेमा एक जना हवल्दार र २ जना प्रहरी जवान छन् । इलाका प्रहरी कार्यालय बुटवलका एक जना प्रहरीमा यसअघि नै संक्रमण देखिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्