×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिखर इन्स्याेरेन्सको हकप्रद सेयर नेप्सेमा सूचिकृत

GLOBAL IME BANK

शिखर इन्स्याेरेन्सको हकप्रद सेयर नेप्सेमा सूचिकृत

१४ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर सूचिकृत भएको छ । आइतबारको कारोबारमा कम्पनीको ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद शेयर सूचिकृत भएको हाे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: