×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिखर इन्स्याेरेन्सको हकप्रद सेयर नेप्सेमा सूचिकृत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

शिखर इन्स्याेरेन्सको हकप्रद सेयर नेप्सेमा सूचिकृत

Artha Sarokar

१४ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर सूचिकृत भएको छ । आइतबारको कारोबारमा कम्पनीको ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद शेयर सूचिकृत भएको हाे ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी