×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिद्धार्थ बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी, संक्रमितको स्वास्थ्य अवस्था कस्तो छ ?

  • अर्थ सरोकार सम्बाददाता 
सिद्धार्थ बैंकमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । केहि समय अगाडी बैंकको पोखरास्थित शाखामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । उनलाई कोरोना संक्रमण पुष्टी भएपछी  आइसोलेसनमा राखिएको थियो भने उनका कतिपय सहकर्मीहरु अहिले पनि क्वारेन्टाइनमा छन् । यो संक्रमणको घटना भने केहि पूरानो हो। 
अहिले उनको स्वास्थ्यअवस्था ठिक भइसकेको छ । सहकर्मीलाई संक्रमण भएपछी क्वारेन्टाइनमा बसेका उनका एक सहकर्मीले अर्थ सरोकारलाई दिएको जानकारी अनुसार अहिले संक्रमित भेटिएको शाखा सिल गरिएको थियो । क्वारेन्टाइनमै बसेर पनि बैंकका केहि कामहरु भने गरिरहेको उनको भनाइ छ ।
पछिल्लो समय गण्डकी प्रदेशमा रहेका बैंक अफ काठमाण्डू र प्रभु बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: