Skip to content
LAXMI SUNRISE BANK

सिरहामा प्रहरी र थुनुवासहित ३० जनामा कोरोना संक्रमण पुष्टी

अर्थ सरोकार

सिरहा

  • अर्थ सरोकार सम्बाददाता 
सिरहा । सिरहामा थप ३० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।  जिल्ला स्वास्थ कार्यालय सिरहाकाअनुसार इलाका प्रहरी कार्यालय लहानका २२ प्रहरी र ८ थुनुवासहित ३० जनामा कोरोना संक्रमण पुष्टी भएको हो । 
यसअघि इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपीसहित ५ जना, इलाका प्रहरी गेालबजारका १० प्रहरीमा कोरोना देखिएको थियो । संक्रमित सबै प्रहरी कार्यालयकै आइसोलेसनमा बसेको जिल्ला प्रहरी सिरहा दिए   ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK