
- अर्थ सरोकार सम्बाददाता
सिरहा । नेपाल बंगलादेश बैंकमा कार्यरत थप १ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको सिरहाको मिर्चैयास्थित शाखामा कार्यरत कर्मचारीमा कोरोना पुष्टी भएको हो । यद्यपि संक्रमितको कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
यस्तै यसअघि पनि बैंकको जनकपुरस्थित शाखामा कार्यरत ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको थियो । जससँगै जनकपुर शाखामा कार्यरत कोरोना संक्रमित कर्मचारीको संख्या ७ पुगेको छ । यस्तै बीरगंजस्थित शाखामा कार्यरत कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्