अर्थ सरोकार २१ श्रावण २०७७, बुधबार ११:०७ अर्थ सरोकार २१ श्रावण २०७७, बुध अर्थ सरोकार सम्बाददाता काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोल्टी होटल्सको बोनस सेयर सूचिकृत भएको छ । बुधबारको कारोबारमा होटल्सको १ करोड ९ लाख ९० हजार ४३६ कित्ता बोनस सेयर सूचिकृत भएको हो।
प्रतिक्रिया दिनुहोस्