
- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । शनिबार सुदूरपश्चिममा थप ३ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । आज गरिएको कुल ३ सय ७८ जनाको स्वाब परीक्षणको क्रममा ३ जनामा संक्रमण देखिएको अस्पतालका ईन्चार्ज ईश्वरी भुषालले बताउनुभयो । भुषालका अनुसार संक्रमण पुष्टि भएका मध्ये केदारस्यू गाउँपालिका–६ का २२, २३ र ३८ वर्षीय पुरुष रहेका छन् ।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय १२ पुगेको छ । त्यस्तै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या नौँ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्