×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिमको ३ जिल्लामा थपिए ५७ जना कोरोना संक्रमित, कहाँ कति ?

GLOBAL IME BANK

सुदूरपश्चिमको ३ जिल्लामा थपिए ५७ जना कोरोना संक्रमित, कहाँ कति ?

८ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कैलाली
  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । सुदूरपश्चिम प्रदेशमा थप ५७ जनामा कारोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पताल प्रयोगशालामा १ हजार १०६ जनामा गरिएको परीक्षणमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 
कोरोना संक्रमण पुष्टी हुनेमा कन्चनपुर, बैतडी र कैलालीका रहेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकाका ८, महाकाली नगरपालिकाका १, बैतडीको आम्री क्याम्पका १ जना रहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: