
- अर्थ सरोकार सम्बाददाता
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिने भएको छ । रक्षा बन्धन तथा जनैपूर्णिमाको अवसरमा प्रदेश सरकारले एक दिन बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले जानकारी दिए ।
गत जेठ २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले महत्त्वपूर्ण पर्वहरूमा प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सोमबार बिदा दिइएको उनले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्