
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बैंकर सुजित शाक्य नबिल बैंक लिमिटेडको डेपुटी सीइओमा नियुक्त भएका छन् । उनी ग्लोबल आइएमइ बैंकमा कार्यरत थिए । तत्कालीन जनता बैंक र ग्लोबल आइएमइ बैंक मर्ज भएपछी उनी ग्लोबल आइएमइ बैंकमा कार्यरत थिए ।
केही समयअघि डेपुटी प्रमुख कार्यकारी अधिकृत अनिल खनाल अवकाश भएका थिए। त्यसपछि बैंकको डेपुटी सीइओ पद खाली थियो । यहि पदमा उनको नियुक्ति भएको हो । साथै नबिल बैंकले बिनय रेग्मीलाई पनि बैंकले डेपुटी सीइओमा बढुवा गरेको छ । अव बैंकमा २ डेपुटी सीइओ रहनेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्