
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सनराइज बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको गोंगबुस्थित एउटै शाखामा ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
संक्रमण पुष्टी भएका उनीहरुलाई अहिले आइसोलेसनमा रखिएको छ । उनीहरुमा झन्डै १ साताअघि कोरोना पुष्टी भएको हो । उक्त शाखामा कुल १० कर्मचारी कार्यरत थिए । तीमध्ये ६ जनाको रिपोर्ट पोजिटिभ आएको हो । पछिल्लो समय बैंकका कर्मचारी संक्रमित हुने क्रम बढ्न थालेपछि बैंकिङ क्षेत्रमा जोखिम बढेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्