×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुनर्कर्जाको लागि आवेदन दिन सनराइज बैंकको आग्रह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पुनर्कर्जाको लागि आवेदन दिन सनराइज बैंकको आग्रह

Artha Sarokar

११ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सनराइज बैंकले ग्राहक तथा ऋणीहरुलाई पुनर्कर्जा लिनका लागि आवेदन माग गरेको छ । बैंकले पुनर्कर्जा कार्यविधिअनुसार सुविधा प्राप्त गर्न योग्य ऋणीलाई आवेदन दिन भनेको छ । यसका लागि ऋणीहरुलाई सम्बन्धित शाखा कार्यालयमा असोज ७ गतेसम्म सम्पर्क गर्न बैंकले सूचना जारी गरेको छ ।
प्राप्त निवेदनका आधारमा अधिकतम ऋणीलाई पुनर्कर्जा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकसँग अनुरोध गरिने सनराइज बैंकले जनाएको छ । बैंकमा अहिले लगानी योग्य रकम थुप्रिएको छ । बैंकहरुले आफ्ना ऋणीलाई पुर्नकर्जा लिन बोलाइरहेका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी