×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वीपी प्रतिष्ठानको आईसियुमा कार्यरत २९ स्टाफ नर्सहरुको पीसीआर रिपोर्ट नेगेटिभ

GLOBAL IME BANK

वीपी प्रतिष्ठानको आईसियुमा कार्यरत २९ स्टाफ नर्सहरुको पीसीआर रिपोर्ट नेगेटिभ

१४ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सुनसरी
  • अर्थ सरोकार सम्बाददाता 
सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत स्टाफ नर्सहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । प्रतिष्ठानको आईसियुमा कार्यरत २९ स्टाफ नर्सहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । 
एक हप्ताअघि प्रतिष्ठानको आईसियुमा भर्ना भएका विरामीलाई कोरोना देखिएपछि उपचारमा संलग्न सबै नर्सहरुले काम छाडेर सुरक्षाको माग गर्दै आन्दोलित भएका थिए । आन्दोलनपछि उनीहरुलाई प्रतिष्ठान व्यवस्थापन पक्षले गेष्ट हाउसमा राखेर पीसीआर चेक गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: