×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनसरीमा २१ थुनुवामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ३ हजार नजिक !

GLOBAL IME BANK

सुनसरीमा २१ थुनुवामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ३ हजार नजिक !

९ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका २१ जना थुनुवामा कोरोना संक्रमण पुष्टी भएको छ । आइतबार स्वाब संकलन गरी कोरोना परिक्षण गरिएकोमा उनीहरुमा संक्रमण पुष्टी भएको हो । २१ जना थुनुवामा कोरोमा देखिएको सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले पुष्टी गरे । 
संक्रमितहरु हत्या, बलात्कार, लागूऔषध, सवारी ज्यानलगायत मुद्धाका प्रतिवादी हुन् । थुनुवालाई संक्रमण पुष्टि भएपछि प्रहरी कार्यालयमा सतर्कता अपनाइएको छ । मंगलबार प्रदेश १ मा १ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ८ सय ३२ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: