
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका २१ जना थुनुवामा कोरोना संक्रमण पुष्टी भएको छ । आइतबार स्वाब संकलन गरी कोरोना परिक्षण गरिएकोमा उनीहरुमा संक्रमण पुष्टी भएको हो । २१ जना थुनुवामा कोरोमा देखिएको सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले पुष्टी गरे ।
संक्रमितहरु हत्या, बलात्कार, लागूऔषध, सवारी ज्यानलगायत मुद्धाका प्रतिवादी हुन् । थुनुवालाई संक्रमण पुष्टि भएपछि प्रहरी कार्यालयमा सतर्कता अपनाइएको छ । मंगलबार प्रदेश १ मा १ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ८ सय ३२ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्