×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुर्खेतको वीरेन्द्रनगरमा थप १९ जनामा कोरोना संक्रमण पुष्टी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुर्खेतको वीरेन्द्रनगरमा थप १९ जनामा कोरोना संक्रमण पुष्टी

Artha Sarokar

२८ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सुर्खेत
  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा थप १९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणबाट १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 
संक्रमण पुष्टि भएका १९ जनामध्ये ८ जना भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन् । ६ जना कन्ट्याक्ट ट्रेसिङ्मा परेका र ५ जना समुदाय स्तरमा गरिएको परीक्षणमा संक्रमण देखिएको हो ।
केही दिन अगाडि सुर्खेतमा सरकारी कार्यालयका ४, हलुका सवारी चालक, पर्साबाट आएका ३ कामदार, २ सैलुन कामदारमा पनि कोरोना संक्रमण देखिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी