×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारी कार्यालयको लापरवाही, ११ तस्विरमा हेर्नुहोस् कोटेश्वरको कर कार्यालयमा देखिएको भिड…! (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सरकारी कार्यालयको लापरवाही, ११ तस्विरमा हेर्नुहोस् कोटेश्वरको कर कार्यालयमा देखिएको भिड…! (फोटो-कथा)

Artha Sarokar

२५ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । चौतर्फी रुपमा कोरोना संक्रमण फैलिँदासमेत सरकारी कार्यालयहरुले लापरवाही गरिरहेका छन् ।कोटेश्वरको कर कार्यालय त्यसको उदाहरण हो । उक्त कार्यालयमा आउने करदाताहरु अर्थात सेवाग्राहीले सामाजिक दुरीको पालना गरेको देखिँदैन । कार्यालयलेसमेत कुनै नियमको पालना गराएको छैन । केहि करदाताले भने आफै सचेत भएर दूरी कायम गरेका छन् भने केहि करदातालाई हतारो भएको छ । बाँकी फोटो फीचरमा फिचरमा हेर्नुहोस् : 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी