×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टिचिङ अस्पतालमा कार्यरत ६ जनामा कोरोना संक्रमण पुष्टी, आकस्मिक सेवा बन्द

LAXMI SUNRISE BANK

टिचिङ अस्पतालमा कार्यरत ६ जनामा कोरोना संक्रमण पुष्टी, आकस्मिक सेवा बन्द

२९ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । टिचिङ अस्पतालमा कार्यरत ६ जनामा कोरोना संक्रमण पुस्टि भएको छ । महाराजगञ्जस्थित् टिचिङ अस्पतालको आकस्मिक कक्षमा कार्यरत ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको र अरुमा पनि लक्षण देखिएकाले अस्पतालको आकस्मिक सेवा बन्द गरिएको छ । 
कोरोना संक्रमण पुष्टी भएकाको सम्पर्कमा आएका १०० जनाभन्दा धेरैको कोरोना परीक्षणको लागि स्वाब संकलन तयारी गरिएको छ । संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेसनमा राखिएको प्रशासनले जनाएको छ । आकस्मिक बाहेकका सेवा भने खुला नै छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी