×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रसुति गृहका ८ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी, आइसोलेसनमा उपचार हुँदै

GLOBAL IME BANK

प्रसुति गृहका ८ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी, आइसोलेसनमा उपचार हुँदै

७ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । थापाथलीस्थित प्रसुती गृहमा कार्यरत तीन आवासीय चिकित्सकसहित ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित हुनेमा नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक र सुरक्षा गार्डका साथै अस्पतालमा रहेको बैंकका कर्मचारी रहेका छन् । संक्रमितमध्ये दुई जना अस्पतालको आइसोलेसनमा र बाँकी होम आइसोलेसनमा रहेको अस्पतालले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: